कार्तिक २९, कालिकोट । कालिकोटको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमलाई कारबाही गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटका १० जना जिल्ला कमिटी सदस्यहरूले माग गरेका छन् । गाउँपालिका अध्यक्ष बमले स्थानीय सरकार संचालनमा मनोमानी गरेको भन्दै पलाँता गाउँपालिकाबाट नेकपाको जिल्ला कमिटीमा […]