जातीय छुवाछुत र भेदभावमा अझै कमी नआएको सरोकारवालहरुको भनाई

कालिकाेट जातीय भेदभाव

जातीय छुवाछुत र भेदभावमा अझै कमी नआएको सरोकारवालहरुको भनाई

असार ७, कालिकाेट । कालिकोट जिल्लामा जातीय छुवाछुत र भेदभावका घटनाहरुमा अझै कमी नआएको एक कार्यक्रमका सहभागीहरुले वताएका छन । सदरमुकाम मान्ममा ज्वाला मिडिया प्रालिले शुक्रवार आयोजना गरेको जातीय भेदभाव उन्मुलन र दलित अधिकार विषयक बृहत साझा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले […]