कालिकोटका जनयुद्धका दुई कमाण्डर योद्धा र वहुवीर विभूषित

कालिकोट #जनयुद्ध #योद्धा #वहुवीर #विभूषित

कालिकोटका जनयुद्धका दुई कमाण्डर योद्धा र वहुवीर विभूषित

असोज ३, कालिकोट । कालिकोट जिल्लाबाट जनमुक्ति सेना नेपालका दुई जना उच्च कमाण्डर प्रबल जनसेवाश्री पदक प्रदान बाट विभूषित भएका छन । जनयुद्धका क्रममा सयौ युद्ध मोर्चामा लडाई लडि विजय प्राप्त गर्ने दुई जना विगे्रड सह –कमाण्डर कमल बहादुर बिष्ट […]