‘किरिया कर्म’मा गएकासहित ६७ जना क्‍वारेन्टाइनमा

काेराेना #किरिया कर्म#क्‍वारेन्टाइन

‘किरिया कर्म’मा गएकासहित ६७ जना क्‍वारेन्टाइनमा

चैत १७, कालीकोट । आफन्तको ‘किरिया कर्म’ मा गएका १६ जनासहित ६७ जनालाई जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ ।  स्थानीय प्रशासनका अनुसार सान्नीत्रिवेणीमा २७, खाडाचक्रमा २५, रास्कोटमा ९ तथा तिलागुफा, महाबै र पलातामा २/२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । खाडाचक्र–३, […]