चैत १७, कालीकोट । आफन्तको ‘किरिया कर्म’ मा गएका १६ जनासहित ६७ जनालाई जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनका अनुसार सान्नीत्रिवेणीमा २७, खाडाचक्रमा २५, रास्कोटमा ९ तथा तिलागुफा, महाबै र पलातामा २/२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । खाडाचक्र–३, […]