क्रान्तिले तिब्रगति लिदैगर्दा बलिदानको उचाई पनि बढ्दै जान्छ । त्यति मात्र हैन प्रतिक्रियावादीहरु झन बर्बराउने गर्दछन । यतिबेलाको सन्धर्भ यसै प्रवृत्ति संग मेल खान्छ । जब एकिकृत जनक्रान्तिले आफ्नो बिकास तिब्र गतिमा गर्यो, अनि कम्युनिष्ट नामधारीको कथित दुईतिहाईको सरकार तिलमिलाएर […]