मंसिर १२, कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका अध्यक्ष खडकराज सुजुवालले अपराधी उम्काउन कृर्ते कागज गराएको पाइएको छ । गाउँपालिकाले असुल गराएको पैसा कुनै पनि श्रेस्तामा नभेटिएपछि बिषेश अदालतले पैसाको खोजी गरेको छ । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका अध्यक्षकै रोहवरमा […]