मंसिर १७, कालिकाेट । चिसोबाट जोगाउने उद्देश्यले कालीकोट कारागारमा रहेका कैदीबन्दीलाई जिल्लाको महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले कम्मल र बलाङकेट बितरण गर्नुभएको छ । कारागरमा कैदी बन्दी जीवन बिताई रहेका कैदीबन्दीलाई चिसोबाट जोगाउने उद्देश्यले २६ थान कम्मल वितरण गरिएको हो […]