कोरोनाको जोखिम बढेपछि बाँकेमा ‘निषेधाज्ञा’

कोरोना जोखिम #बाँके #निषेधाज्ञा

कोरोनाको जोखिम बढेपछि बाँकेमा ‘निषेधाज्ञा’

साउन १५, बाँके । लकडाउन खुलेसँगै कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने भएको छ । लक्षण भएका संक्रमित देखिन थालेपछि नेपालगन्जमा कोरोना भाइरस (कोभिड–१९)का कारण सर्वसाधारणको स्वास्थ्य जोखिम देखिएकाले पूर्णरुपमा निषेधाज्ञा […]