कोरोना त्रास : कालिकोटमा नुन लिनेको भिड

कोरोना त्रास #कालिकोट #नुन लिनेको भिड

कोरोना त्रास : कालिकोटमा नुन लिनेको भिड

चैत्र ९, कालिकोट । विश्वभर फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड १९) को त्रासले नुन डिपो कालिकोटमा नुन लिनेहरूको भिड लागेको छ ।कोरोना भाइरस संकमणका कारण कार्यालय बन्द हुन्छ कि भन्ने चिन्ताले गाउँनै उर्लेर सदरमुकामको नुन डिपोमा नुन लिनेको घुइँचो लागेको […]