दलाल सत्ता र कोरोना भाइरस

कोरोना #दलाल सत्ता #एटम

दलाल सत्ता र कोरोना भाइरस

विश्व समुदायले कोरोना भाइरसको भिषण आक्रमण र आतंकको सामना गरिरहका छन । त्यसका विरुद्ध प्रतिरोधमा सहभागी कैयौं देशका मोर्चाहरु निश्प्रभावित जस्तै वनेका छन । कतिपय देशले प्रतिरोध मोर्चाहरुमा विजय हासील गरिरहेका छन । संसारका दुई सय वढी राष्ट्रहरुमा कोरोना भाइरसले […]