कोरोना परीक्षण गर्न ४२ हजारले भरे अनलाइन फारम

कोरोना #फारम

कोरोना परीक्षण गर्न ४२ हजारले भरे अनलाइन फारम

नेपालमा कोरोना भाइरस संक्रमण भए–नभएको थाहा पाउन ४२ हजारले अनलाइन फारम भरेका छन् । सरकारको आधिकारिक वेबसाइट कोभिडनाइन्टिन एमओएच गोभ एनपी र हाम्रो स्वास्थ्य एपमार्फत ४२ हजार एक सय ६७ ले फारम भरेका हुन् । गत २४ घन्टामा मात्रै तीन हजार ९९ […]