कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

कोरोना #मृत्यु #संख्या #५६

कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

श्रावण १६, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट २४ घन्टामा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर निवासी ५६ वर्षीय पुरुष रहनु भएको […]