कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएकी युवती । तस्बिर : स्रोत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वैशाख ६, काठमाडौं । नेपाली दोस्रो कोरोना भाइरस (कोभिड-१९) संक्रमित युवती कोरोनासँगको २७ दिन लामो लडाईंलाई जितेर घर फर्किएकी छन्। कोरोना संक्रमण भएर शहिद शुक्रराज ट्रपिक […]