श्रावण १६, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ५५ हजार ७९ जनामा कोरोना पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना […]