खाद्यसंस्थान कालिकोटको गुणस्तरमा कुनै किसिमको समस्या नरहेको अनुगमन टोलिको ठहर

खाद्यसंस्थान कालिकोट #अनुगमन

खाद्यसंस्थान कालिकोटको गुणस्तरमा कुनै किसिमको समस्या नरहेको अनुगमन टोलिको ठहर

वैशाख ३१, कालिकाेट । नेपाल खाद्यसंस्थान कालिकोटको खाद्यान्नको अवस्था, परिमाण तथा गुणस्तरमा कुनै किसिमको समस्या नरहेको पाइएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारि र जिल्ला स्तरिय मानवअधिकार अनुगमन समितिका अध्यक्ष विरेन्द बहादुर वुढा, राजनैतिक दल, पत्रकार लगायतको सहभागितामा स्टोरमा रहेको […]