असाेज ६, कालिकोट। सडक सञ्जालले जोडिएपछि कालिकोटमा खाद्य संस्थानको चामल उपभोग गर्नेको संख्यामा कमी आएको छ । स्थानीय बजारमा संस्थानको भन्दा स्तरीय चामल जताततै सहजै उपलब्ध हुन थालेपछि संस्थानको चामल उपभोग गर्नेको संख्या घट्दै गएको हो । कर्णाली राजमार्गको स्तरोन्नतिसँगै […]