गौहत्या गर्ने कुनै योजना होइन मेयरः राणा, ७ जना विरुद्ध मुद्धा चल्दै

गौहत्या

गौहत्या गर्ने कुनै योजना होइन मेयरः राणा, ७ जना विरुद्ध मुद्धा चल्दै

भाद्र १९, नेपालगंज । नेपालगंज उप–महानगरपालिकाका मयेर धवल शमशेर राणाले आफ्नो उप–महानगरपालिकाले गौहत्या गर्ने कुनै योजना नवनाएको वताउनु भएको छ । उहाँले वरु छाडा रुपमा रहेका गाई गोरुहरुको व्यवस्थापन गर्न नगरले दैलेख तिर पठाउन लागिएका गाई गोरुहरु ट्रकमा निसास्सीएर मरेको […]