साउन २२, बाँके । वाँकेको कोहलपुरमा काठमाण्डौ सुनचाँदी पसल संचालन गर्दै आउनु भएकी चन्द्राकला सुनार संग लेनदेनका विषयमा भएको सहमति घरवेटी रमेश श्रेष्ठले लात मार्दै उलंघन गरेका छन । घरबेटीले सुन चाँदी पसल कव्जा गरि तेस्रो व्यक्तिलाई वेचेपछि उनीहरु विच […]