कात्तिक ७,नेपालगंज । हाल नेपालमा कम्युनिष्टहरुको दुई तिहाई वलियो सरकार छ । यसले सुखी नेपाली र समृद्ध नेपालको नारा लगाउदै आएको छ । मानवअधिकार ,प्रेश स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता संविधानमा व्यवस्था गरिएका मौलिकहकहरुको पनि यो सरकारले चर्का नारा लगाउने गरेको […]