नेकपाद्वारा भूकम्पमा ज्यान गुमाउने चिनियाँ नागरिक प्रति दुःख व्यक्त

चिन

नेकपाद्वारा भूकम्पमा ज्यान गुमाउने चिनियाँ नागरिक प्रति दुःख व्यक्त

२६ पुस, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले भूकम्पमा परि ज्यान गुमाउने चीनिया नागरिकप्रति दुःख व्यक्त गरेको छ । नेकपा अन्तरास्ट्रिय बिभाग सचिब खगेश्वर सी द्वारा शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक प्रकोपले निम्त्याएको यस दुःखद् घडीमा मित्रराष्ट्र चिनीयाँ सरकार […]