विमानस्थलमा यसरी भयो चिनियाँ राष्ट्रपतिको विदाइ

चिनियाँ राष्ट्रपति सी

विमानस्थलमा यसरी भयो चिनियाँ राष्ट्रपतिको विदाइ

असोज २६, काठमाडौं । नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किनु भएकाे छ । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्कीनु भएकाे हाे । राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको […]