चीन-भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डतामा अतिक्रमण भयो: नेकपा

चीन-भारत सहमति

चीन-भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डतामा अतिक्रमण भयो: नेकपा

१३ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपालको लिपुलेक मार्ग हुदै भारत र चीनबीच तीर्थयात्री र व्यापारिक नाका मानसरोवर जाने पुनः सञ्चालन गर्ने भनी भएको सहमतिप्रति आपत्ति जनाएकाे छ । नेकपाका महासचिव विप्लव सीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै […]