श्रावण १९, कालीकोट । इतिहाँसमा पहिलो पटक करिव ४ दर्जन दलित अगुवाहरुले कालीकोटको चुलीमालिका माईको मन्दीरमा आईतवार दर्शन गरेका छन । दलित समुदायले माईको मन्दीरमा दर्शन गर्न नपाईने र गरेमा दलित समुदायका मानिस मर्ने धार्मीक अन्धविश्वास रहेको थियो । २१ […]