साउन २८, बर्दिया । नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली ब्युरोले पार्टीको भेरी–कर्णाली ब्युरो सदस्य एवम् बर्दिया जिल्ला सेक्रेटरी गणेश अर्याल ‘कमल’ लाई केपी–बादल सरकारले पार्टी कामको सिलसिलामा बर्दिया जिल्लाको गुलरियाबाट साउन २६ गते गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको […]