पुष २३, काठमाडौं । पचासको दशकमा इन्सेक र उत्पीडित दलित मुक्ति समाजले संयुक्त रुपमा एउटा पोस्टर सार्वजनिक गरेका थिए । पोस्टरमा कसैले माथिबाट पानी खन्याइदिएको थियो र तलबाट एकजना बालक अलग्गै, अँजुलीमा पानी थापेर पिउँदै थिए । पोस्टरमा लेखिएको थियो– […]