भदाै ३१, कालिकाेट । कालीकोट जिल्लाका कुनै बिद्यालयमा शिक्षक दरवन्दीको चरम अभाव छ । तर कुनै बिद्यालयमा शिक्षक भएपनि बिद्याथी छैनन् । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं २ मा रहेको जनकल्याण आधारभुत बिद्यालय साँका कक्षा ३ सम्म सञ्चालन छ । […]