जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन भदौ ११ र १२ गते हुने

जनपत्रकार संगठन #राष्ट्रिय सम्मेलन

जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन भदौ ११ र १२ गते हुने

असार २९, काठमाडौं । जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन आगामी भाद्र ११ र १२ गते काठमाडौ हुने भएको छ । मंगलबार काठमाडौ स्थिति पद्मकन्या क्याम्पसमा सम्पन्न संगठनको केन्द्रिय समितिको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको […]