जनमतसंग्रहवाट वैज्ञानिक समाजवादमा जानुको विकल्प छैनः प्रकाण्ड

जनमतसंग्रह #वैज्ञानिक #समाजवाद #प्रकाण्ड

जनमतसंग्रहवाट वैज्ञानिक समाजवादमा जानुको विकल्प छैनः प्रकाण्ड

१३ पुस सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडक वहादुर विश्वकर्मा (प्रकाण्ड)ले जनमत संग्रहबाट वैज्ञानिक समाजवादमा जानुको विकल्प नभएको वताउनु भएको छ । जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा मंगलवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई प्रवक्ता प्रकाण्डले सम्वोधन गर्दै […]