फाल्गुन २, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले २५ औँ जनयुद्ध दिवस मनाउने क्रममा कयौँ स्थानमा हस्तक्षेप गरी सरकारले पार्टी नेता–कार्यकर्तालाई गिरफ्तार गरेकोमा भत्र्सना गर्दै तत्काल, बिनासर्त रिहा नगरिए शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएको छ । पार्टी केन्द्रीय समितिका तर्फबाट बिहीबार […]