जेठ २०, कालिकाेट । कालिकाेटकाे नरहरिनाथ गाउँपालिका १ लालिघाट बजारमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको भने एकजना घाइते भएका छन । लालिघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर जादै गरेकाे जीप दुर्घटना हुँदा चालक डब्बल शाहीको घटनास्थलमै मृत्यु भएको हाे […]