जीवनको सुख कहाँ छ ?

#जीवन

जीवनको सुख कहाँ छ ?

सुख । दुई अक्षरले बनेको यो शब्द वरीपरी नै हाम्रो जीवन घुमेको छ । हामी धन कमाउँछौ किन ? सुखका लागि । हामी सफल बन्न चाहन्छौ किन ? सुखका लागि । हामी उन्नती गर्न चाहन्छौ किन ? सुखका लागि । […]