प्रधानमन्त्रीलाई नेकपाको ज्ञापनपत्रः एमसीसी सैन्य परियोजना हो, राष्ट्रघाती छ

ज्ञापनपत्र #एमसीसी #नेकपा

प्रधानमन्त्रीलाई नेकपाको ज्ञापनपत्रः एमसीसी सैन्य परियोजना हो, राष्ट्रघाती छ

माग ७, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमसीसी पारित नगर्न भन्दै ज्ञापनपत्र बुझाएको छ । नेकपाको सेती महाकाली ब्युरोले ज्ञापनपत्र बुझाउँदै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धी भएको भन्दै पारित नगर्न चेतावनी […]