संसदिय ब्यवस्थाको उपजनै तिलागुफा नगरपालिकाको बिबाद भएको नेकपा कालिकोटको ठहर

तिलागुफा नगरपालिका

संसदिय ब्यवस्थाको उपजनै तिलागुफा नगरपालिकाको बिबाद भएको नेकपा कालिकोटको ठहर

मंसिर १८, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटले संसदिय ब्यवस्था एकपछी अर्को ढंगले असफल हुँदै गईरहेको जनाएको छ । एरिया नम्बर ६ का इन्चार्ज रमेशले बुधबार एक विज्ञप्ती जारी गर्दै संसदिय ब्यवस्था एकपछी अर्को ढंगले असफल हुँदै गईरहेको […]