सत्ता र शक्तीको दुरुपयोग भएको नेमकिपा तिलागुफाको आरोप

तिलागुफा नेमकिपा

सत्ता र शक्तीको दुरुपयोग भएको नेमकिपा तिलागुफाको आरोप

असार ९, कालिकाेट । नेपाल मजदुर किसान पार्टीले सत्ता र शक्तीको आडमा आफुलाई कम्जोर वनाउन खोजिएको आरोप लगाएको छ । स्थानिय तहमा निर्वाचित जनप्रतिधिहरुलाई नै तिलागुफा नगरपालिका उपप्रमुखले हेप्ने गरेको भन्दै आपती प्रकट गरेको छ । तिलागुफान नगरपालिका वडा नं […]