तीन बुदे सहमति सरकारले उल्लंघन गर्योः कानुनविदहरु

तीन बुदे #सहमति #सरकार #उल्लंघन #कानुनविद

तीन बुदे सहमति सरकारले उल्लंघन गर्योः कानुनविदहरु

साउन १७, काठमाडौं । नेपालका वरिष्ठ कानुनविद्हरुले सरकार र नेपाल कम्युनिस्ट पार्टी विच २०७७ फाल्गुन २१ गते भएको तीन वुदे सहमति सरकारले उल्लंघन गरेको वताएका छन । उनीहरुले सरकारले तीन वुदे सहमति इमान्दारीतापूर्वक कार्यान्वयन गरि मुलुकमा शान्ति र मेलमिलापको वातावरण […]