दमनकारीहरू खरानी बन्ने महासचिव विप्लवको चेतावनी

दमनकारीहरू खरानी बन्ने #विप्लव

दमनकारीहरू खरानी बन्ने महासचिव विप्लवको चेतावनी

कार्तिक १ काठमाडौँ । नेकपाका महासचिव विप्लवले पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट केपी वली सरकारले पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा […]