राष्ट्रियसभा निर्वाचनका लागि ११ दल दर्ता

दल दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि ११ दल दर्ता

पुस ६, काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ११ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । दल दर्ताका लागि तोकिएको अन्तिम दिन आइतबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसहित ११ दल दर्ता भएको आयोगका प्रवक्ता गिरिजा शर्माले […]