प्यारी बहिनीलाई अभागी दाईको पत्रः तिम्रो हातको बाङ्गो टिको लगाउने रहर अधुरै छ बहिनी

दाईको पत्र #बाङ्गो टिको #कर्ण बिश्वक्रर्मा

प्यारी बहिनीलाई अभागी दाईको पत्रः तिम्रो हातको बाङ्गो टिको लगाउने रहर अधुरै छ बहिनी

प्यारी बहिनी सम्झना । यो मनले केही बोल्न खोज्छ अनि यि औलाहरुले केही लेख्न खोज्छन तर कुनै शब्दै नै भेटिदैनन् खै किन किन आज तिमी प्रति निशब्द भएको छु बहिनी । लगभग ३ बर्ष पुगेछ, तिमीले हाम्रो घरपरिवारलाई छोडेर गएको […]