गायक दुर्गेश थापा पक्राउ

दुर्गेश थापा

गायक दुर्गेश थापा पक्राउ

कात्तिक ५ , काठमाडौं । गायक दुर्गेश थापा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं बाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई […]