कार्तिक ४ , काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, केन्द्रीय सदस्य सुवाससहित दुई दर्जन नेता–कार्यकर्ताहरूलाई केपी वली सरकारले गिरफ्तार गरेको विरोधमा ३ गते देशभर जुलुस प्रदर्शन गरेका समाचार प्राप्त भएका छन् । […]