बरु मर्न तयार छाैँ, भूभाग गुम्न दिदैनौँः सेक्रेटरी रणदिप

नक्सा पर्दशन #नेकपा कालिकाेट

बरु मर्न तयार छाैँ, भूभाग गुम्न दिदैनौँः सेक्रेटरी रणदिप

मंसिर १९, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटका जिल्ला सेक्रेटरी रणदिपले बरु मर्न तयार रहेको तर भूभाग गुम्न नदिने बताउनु भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पुर्व घोषित कार्यक्रम अनुसार बिहबार भएको विशाल नेपालको नक्सा पर्दशन […]