युवा संगठन कालिकोटले दियो जिल्ला प्रशासन कार्यालयलाई नयाँ नक्सा

नयाँ नक्सा #युवा संगठन

युवा संगठन कालिकोटले दियो जिल्ला प्रशासन कार्यालयलाई नयाँ नक्सा

असाेज १४, कालिकोट । विप्लव नेतृत्वको सहायक संगठन युवा संगठन नेपालले जिल्ला प्रशासन कालिकोटलाई नेपालकाे नयाँ नक्सा दिएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई भेटेर लिपुलेख र लिम्पयाधुरा सहितको नेपालकाे नयाँ नक्सा कार्यालमा राख्नुपर्ने भन्दै युवा संगठन कालिकाेटले नेपालको […]