असाेज ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज नवीन विश्वकर्मा ‘हितमान’लाई नख्खु कारागार चलान गरिएको छ । बिहीबार अदालतमा भएको बहसपछि हितमानलाई पुर्पक्षकालागि नख्खु कारागार चलान गरिएको हो । सोमबार ललितपुरबाट नवीन विश्वकर्मा ‘हितमान’ र […]