कालिकोटमा नसर्ने रोगका बिरामी बढे सरोकारवालहरुको भनाई

नसर्ने रोग कालिकाेट

कालिकोटमा नसर्ने रोगका बिरामी बढे सरोकारवालहरुको भनाई

असार २०, कालिकोट । जिल्लामा नसर्ने रोगका बिरामी बढेको एक कार्यक्रमका सहभागीहरुले वताएका छन । जिल्ला स्वास्थ कार्यालय कालिकोटको आयोजनामा पत्रकार तथा स्वास्थ्य संचारकर्मिहरुलाई स्वस्थ जिवन शैलि व्यवहार परिवर्तन सम्वन्धि अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो कुरा वताएका हुन । जिल्ला स्वास्थ्य […]