असोज ११, काठमाडौं । उमेरले ८० कटेका सूर्यकुमार अधिकारी एम्बुलेन्समा बिरामी लिएर हिँडेको ८ घण्टा बढी भयो । झण्डै ६ घन्टा त नागढुंगाको जाममा परे । एम्बुलेन्स चालकले निरन्तर साइरन बजाएका छन् तर पनि बाटो पाएका छैनन् । यसो अगाडि […]