प्रचण्ड खलनायक भएपछि हाम्रो पुस्ताका नायक क. विप्लव हुन: विक्रान्त

नायक #विप्लव #विक्रान्त

प्रचण्ड खलनायक भएपछि हाम्रो पुस्ताका नायक क. विप्लव हुन: विक्रान्त

हिजो आज प्रचण्डका जुठो पिर्रो खाने, चिप्लेसि गर्ने, नेपाली जनतालाई फेरि पुन जताततै भ्रम फैलाउने अन्धभक्त कम्युनिष्टको खोल ओढेर कमाउनिष्टमा आधारित प्रचण्डका असली पात्र, कार्यकर्ता र आर्थिक प्रलोभनमा लिप्त पत्रकारहरूले सत्ताधारी डबल नेकपाका एक तर्फका अध्यक्ष प्रचण्डलाई महान राष्ट्रबादी नेता, […]