नेकपा भित्र कार्यनीतिको बहस

नेकपा #कार्यनीति #बहस #दर्शन

नेकपा भित्र कार्यनीतिको बहस

नेपाल कम्युनिस्ट पार्टीको यहि चैत्र ४ गतेदेखि १५ गतेसम्म झन्डै दुई हप्ता लगाएर शिवगढिमा सम्पन्न केन्द्रीय समितिको बैठकले लिएको स्थानिय चुनावबारेको कार्यनीति र यसको बारेमा भएका छलफल र बहसले एकपटक हामी सबैको ध्यान आकृष्ट गरेको छ। सरकारले लगाएको दुई बर्षको […]