पुस १९, कालिकोट । प्रतिकुल मौसमका बाबजुद पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालीकोटले खिनमा जनसभा सम्पन गरेको छ । जनताको माग अनुसार कालिकोट खिनमा भब्य जनसभा गरिएको जिल्ला सेक्रेटरी रणदीपले जानकारी दिनु भयो । वसन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख […]