सर्लाही इन्चार्ज कुमार पौडेलको टाउको र हातमा गोली हानी हत्या, पार्टीद्वारा क्रान्तिबाटै बदला लिने चेतावनी (विज्ञप्तिसहित)

नेकपा कुमार पौडेल हत्या

सर्लाही इन्चार्ज कुमार पौडेलको टाउको र हातमा गोली हानी हत्या, पार्टीद्वारा क्रान्तिबाटै बदला लिने चेतावनी (विज्ञप्तिसहित)

असार ५, काठमाडौं । नेपालक म्युनिस्ट पार्टीले पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको तथ्य सार्वजनिक गरेको छ । पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहीबार साँझ […]