नेकपाको ऐतिहासिक नवौं महाधिवेशन काठमाडौमा हुदै, तयारी अन्तीम चरणमा

नेकपा #नवौं महाधिवेशन

नेकपाको ऐतिहासिक नवौं महाधिवेशन काठमाडौमा हुदै, तयारी अन्तीम चरणमा

१८ भाद्र काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीको आगामी असोज १ गते काठमाडौमा उद्घाटन हुने ऐतिहासिक नवौं महाधिवेशनको तयारी देशभर व्यापक रुपमा भइरहेको छ । महाधिवेशनलाई भव्य, सभ्य र उत्सवका रुपमा मनाउन नेकपाले आफ्नो सम्पूर्ण तयारी अन्तीम चरणमा पुर्याएको जनाएको छ […]